परीक्षा चलिरहेको छ. आज एउटाको सकियो . राम्रै भयो. तर पनि पढ्न मन लागेको छैन. भोलि परीक्षा छैन र पर्सि देखि अनिश्चितकालिन बन्द छ. खै के गर्ने कै जागर नै छैन. बन्द भै दिए हुन्थ्यो जस्तो लाग्न थालेको छ सायद म परीक्षाबाट भाग्न चाहन्छु तर कुनै उपाय छैन , हेरौ कति बेला पढ्ने मन लागेर आउछ.

Advertisements

सोलार टुकीको उपयोगिता हेर्न भनेर आज यौटा सोलार टुकी लिएर आएको छु.