आखिर काकाकुल भएर कहिलेसम्म बाँच्न सकिन्छ र ?

आखिर काकाकुल भएर कहिलेसम्म बाँच्न सकिन्छ र ? किताबका पाना–पानामा पढेर नसकिने गरि लेखिएका छन् पानीका लागि हजारौं कविता, गीत र लेखहरु तर कहिले भेटिन्छ अञ्जुली भर पानी ? विश्वको दोस्रो जलसम्पदामा धनी देश । हिमालका कोखबाट कहिलै नरित्तिने गरि बगिरहेका सयौं नदिनालाहरु । मनै हर्ने सुन्दरताका धनी ताल र पोखरीहरु । यस्ता मिठा–मिठा उपमाहरु सुन्दा लाग्छ यो खाली कितावका पानाहरुमा सुहाउछ, वास्तविकता यो हो कि हामीबाट ति सम्पदाहरुको उपस्थितीमा खाली प्रश्न चिन्हमात्र लाग्नेछ ।
Continue Reading आखिर काकाकुल भएर कहिलेसम्म बाँच्न सकिन्छ र ? >>

Advertisements