हार्दिक अनुरोध

यो ब्लगमा तपाईलाई स्वागत छ । ब्लगमा आउँनु भएकोमा धन्यवाद पनि । यो ब्लग केहि समय पछाडी तपाइको अगाडी चिटिक्क परेर आउँनेछ । यसैले कृपया मेरो अर्को ब्लग मा क्लिक गरेर ब्लग हेर्नुहोस् । सकेसम्म लेखहरुमा कमेन्ट पनि लेखिदिनु होला है । फेरि फेरि पनि आउँदै गर्नुहोला ।

Click here

fact

Electricity generated by wind in China = 11,000 MW
Electricity generated by wind in India = 12,000 MW
Electricity generated by wind in Nepal = 0 MW

I heard it on Avenues TV just a few days back. And well if u think about it, हाम्रो government is NOT even thinking of alternate productions. I mean कति बिधी मात्र visionless. At least अहिले देखि केही initiate गरेको भए पछि हाम्रा साखा-सन्तान त अँध्यारोमा बस्न पर्दैनथ्यो!! तर no matter what, हामीले छोराछोरीहरुलाई चाहिं dialogue हान्न पाइने भो;

“हाम्रा पालामा बत्ती त हुन्न थियो!! ‘कस्तो दु:ख गरेर पढेको’ तिमीहरुलाई के थाहा?..यस्तो आनन्द कहाँ थियो र?”

ट्रीपर व्यवसायीद्वारा सडक अबरुद्द

सरकारले  गिट्टी , ढुंगा  भारत्  निकासीमा  रोक  लागेको  बिरोधमा  ट्रीपर  व्यवसायीहरुले  सप्तरीको  भारदहमा  यातायात  संचालनमा  रोक  लागेका  छन्.
नेपालको  चुरे  क्षेत्र   बाट  अनियन्त्रित  र  अबैध  रुपमा  गिट्टी  र  ढुंगा  भारत  निकासी  भैरहेको  थियो . यसबाट  नेपालको  चुरे  क्षेत्र   वातावरणीय   रुपमा  सम्बेदनशील  हुने  निश्चित  थियो . यसका  अलाबा  नेपालको  प्राकृतिक स्रोत  र  साधन  माथिको  आफ्नो  अधिकार  मा पनि  प्रस्न  लागेको  थियो .यसलाई  रोक्न  विभिन्न  समूह  र  संस्थाहरुले  दिएको  दबाबको  कारण  सरकारले  लिएको  कदम  राम्रो  मानिएको  छ  र  राम्रो  पनि  छ . तर  पनि  केहि  थोरै  मानिस  हरुको  स्वार्थ  अब  सडकमा  देखिन  थालेको  छ . राम्रो  कुरा  लाई जबर्जस्ति  भए   पनि  स्थापित  गराउन हाम्रो  र  सरकारको  जिम्मेबारी  हो .आफ्नो  गलत  हठ  छोडेर  व्यवसायीहरु  सहि   मार्गमा  आउने  बिस्वास  छ .

उच्च स्तरको समिति बन्यो आज देशमा. सबैलाई थाहा छ, यसको आबस्यकता कति छ तर के यसले केहि नया कुराको सुरुवात गर्ला त ? सबैलाई आफ्नै आफ्नै डम्फु बजाउनु छ. अलि अलि गर्दै माओबादीलाइ पाखा लगाउनु छ र फेरी २०४७ को संबिधान बनाएर देशलाई हिजोकै स्थितिमा पुरयानु छ. सबैलाई देखाउनु छ, आफु कति सफा छु भनेर.